IME Life New
GBIME

सन नेपाल लाइफले सार्वजनिक गर्यो २०८२ को क्यालेन्डर

SPIL
Global College
Nepal Life

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२ को बार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीमा आज एक कार्यक्रमको आयोजना कम्पनीका प्रमुख कार्यकारी राज कुमार अर्यालले उक्त क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनुसार दिगो स्थिरताको लागि पर्यावरणीय सुरक्षाको Theme अन्तर्गत यो वर्षको क्यालेन्डर डिजाइन भएको बताएका छन् ।

Crest

कम्पनीले देशैभरबाट १३९ शाखा तथा उपशाखा मार्फत बीमा सेवा प्रवाह गर्दै आएको छ । नवीनतम बीमा योजना र प्रविधको बिकास गरी जीवन बीमा सेवा प्रवाहलाई छिटो र सर्वसुलभ बनाउन कम्पनी प्रतिबद्ध रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS