काठमाडौं । एसवाई प्यानल नेपालले आइपीओ अनुपाति पाएको छ। नेपाल धितोपत्र बोर्डले एसवाई प्यालन नेपाललाई आइपीओ अनुमति दिएको हो।
धितोपत्र बोर्डको अनुमतिसँगै अर्ब एवाई प्यालन नेपालले ५१ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँको आइपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आइपीओ बिक्री खेला गर्नेछ।
यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

















