IME Life New
GBIME

सिद्वार्थ प्रिमियर इन्स्योरेन्सद्वारा २०८२ को क्यालेन्डर सार्वजनिक

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्वार्थ प्रिमियर इन्स्योरेन्सले विक्रम सम्वत २०८२ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय बबरमहलमा संचालक समितिका अध्यक्ष सुरेश लाल श्रेष्ठ , संचालक पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, सुमित कुमार केडिया तथा हसना शर्मा द्वारा संयुक्त रुपमा एक समारोहका बीच क्यालेण्डर सार्वजनिक गरिएको हो ।

नेपाल सरकार द्वारा स्वीकृत विदा, पर्व, दिवस, पञ्चाङ्ग विधि तारेख समेत समावेस गरी जलवायु परिवर्तन सम्वन्धी अवधारणामा आधारित फोटो समेत क्यालेण्डरमा संलग्न भएको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS