IME Life New

करिब १० अंकले घटेको बजारमा १६० कम्पनीको शेयर मूल्य घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशलमव ९६ अंकले घटेर २,६८८ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने१६० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पाटर्नरको ४० करोड ९४लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका लगानीकर्ताले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS