IME Life New
GBIME

धितोपत्र बोर्डबाट ७ महिनामा ७ हकप्रद र ४ आइपीओलाई अनुमति (सूचीसहित)

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष ७ महिना माघसम्म ७ वटा कम्पनीलाई हकप्रद शेयर र ४ वटा कम्पनीलाई आइपीओ ल्याउन अनुमति दिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार धितोपत्र बोर्डले ७ कम्पनीलाई ९ अर्ब २९ करोड ६५ लाख रुपैयाँबराबरको हकप्रद जारी गर्न र ४ वटा कम्पनीलाई ८५ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति दिएको थियो। त्यसमध्ये हकप्रद ल्याउनेमा ३ वटा बीमा कम्पनी र ४ वटा जलविद्युत कम्पनी छन् भने आइपीओ ल्याउनेमा ३ वटा लघु बीमा कम्पनी र एउटा उत्पादन समूहका कम्पनी छन्।

Crest

चालु आर्थिक वर्षको माघसम्म लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल), एनएलजी इन्स्योरेन्स र नेको इन्स्योरेन्स तथा लिबर्टी इनर्जी, बलेफी हाइड्रोपावर, ङादी ग्रुप पावर र दोर्दी खोला जलविद्युत कम्पनी छन्।

आइपीओ ल्याउनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स तथा ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनी रहेका छन्।

चालु आर्थिक वर्षको माघसम्म धितोपत्र बोर्डबाट अनुमति पाएका हकप्रद र आइपीओ

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS