IME Life New

डिजिटल पैसा रकमान्तरमा लाग्ने मूअकर खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले डिजिटल पैसा रकमान्तरमा लाग्ने मूल्य अभिवृद्धि कर (मुअकर) खारेज गरेको छ।

संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले डिजिटल पैसा रकमान्तरमा लाग्ने मूल्य मूअकर खारेज गरिएको घोषणा गरेका हुन्।

Esewa
Crest

अब डिजिटल पैसा रकमान्तरमा १० रुपैयाँमात्रै लाग्ने भएको छ। यसअघि ११.३० रुपैयाँ लाग्थ्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS