IME Life New

बीमा दाबी फरफारक गर्न बीमितलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आफ्ना बीमितलाई बीमा दाबी फरफारक गर्न आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै दाबी फरफारक गर्न आग्रह गरेको हो। गत पुस मसान्तसम्म कम्पनीमा बीमित वा निजका प्रतिनिधिमार्फत दाबी गर्न आई हालसम्म पनि भुक्तानी हुन नसकेका ग्राहकलाई यथाशीघ्र केन्द्रीय कार्यालय वा पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी दाबी फर्छ्यौट गर्न कम्पनीले आग्रह गरेको छ।

Esewa
Crest

दाबी फरफारक गर्न कम्पनीले ३५ दिनको समय दिएको छ। निर्धारित मितिसम्म पनि कम्पनीको सम्पर्कमा नआई बस्ने ग्राहकको हकमा निजबाट कम्पनीमा पर्न आएको दाबी भुक्तानीसम्बन्धी प्रक्रिया अगाडि बढाउन कम्पनी असमर्थ हुने कम्पनीले स्पष्ट पारेको छ।

गत पुससम्ममा पर्न आएको बीमा दाबीको विवरण कम्पनीको वेबसाइट गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS