IME Life New

आरएसडिसी लघुवित्तको प्रस्तावित लाभांश पारित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा वेष्टर्न एशियन होटल बुटवल, रुपन्देहीमा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले अन्य वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

Crest

संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरेको छ । साथै, गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाब नगद प्रवाह लगायतका वित्तीय विवरण स्वीकृत गरी पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS