IME Life New

पुष्पलाल इन्भेस्टमेन्ट कम्पनीको हकप्रद शेयर जारी, २१ लाख कित्ताका लागि आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुष्पलाल इन्भेस्टमेन्ट कम्पनीले आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गरेको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २१ लाख कित्ता हकप्रद शेयर जारी गरेको हो। जसअनुसार कम्पनीले २१ करोड रुपैयाँ पुँजी जुटाउनेछ।

Esewa
Crest

इच्छुक शेयरधनीहरुले आउँदो कात्तिक १२ गतेभित्र शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि भरेको फारमसहित बैंकको रकम जम्मा गरेको भौचर शेयरधनीहरुले कम्पनीको झापाको बिर्तामोडस्थित रजिस्टर्ड कार्यालयमा पेस गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS