IME Life New

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफको चितवनमा शाखा कमिटी विस्तार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति हिमालयन लाइफले चितवनमा पनि आफ्नो शाखा कमिटी विस्तार गरेको छ । उक्त कमिटीमा अध्यक्षमा रामकाजि पाण्डे, उपाध्यक्षमा महेन्द्र पौडेल, उपाध्यक्षमा पुर्णा कुमारी, सचिवमा हिमाल खनाल, कोषाध्यक्षमा लक्षमि शर्मा पौडेल लगायत सद्स्य सहित शाखा कमिटि गठन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बीमकका अध्यक्ष रेशम गौतम, बीमकका उपाध्यक्ष अरुण रानाभाटको उपस्थितिमा भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS