IME Life New

प्राइम बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत भएको छ।

प्राइम बैंक ‘प्राइम बैंक डिबेन्चर–२०९३’ सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको छ।

Esewa
Crest

भोलि सार्वजनिक बिदा परेकोले अब ऋणपत्रका इकाइहरु पर्सि बुधबारबाट कारोबारमा आउनेछ। यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशत ब्याज पाउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS