IME Life New

प्रभु महालक्ष्मी लाइफका अभिकर्ताको ‘डिलाइटफूल सौराह कार्यक्रम’ सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको सौराहमा बैशाख १८, १९ र २० गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक रिफ्रेसमेन्ट कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्बोधन गरी कार्यक्रमको सुरुवात गरेका थिए । कम्पनीमा आवद्ध ३ सय जना भन्दा बढि अभिकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी, सांगीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरी हर्ष उल्लासका साथ कार्यक्रम सम्पन्न भउको हो ।

Crest

कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका बान्ड एम्बेसेडरमनोज गजुरेलको प्रस्तुती रहेको थियो । त्यसैगरी लोकप्रीय सदाबहार गायक सुगम पोखरेल एवं द बाजागाज टिमको लाइभ सांगीतिक प्रस्तुतीले कार्यक्रमको रौनक थपिएको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS