IME Life New

तिहारअघिको अन्तिम कारोबार दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक आइतबार २५०३.८५ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक १६.६७ अंकले बढेको छ।

बजारमा २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट २६ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ। जसमा १४ करोड ६६ लाख रुपैयाँको खरिद र १२ करोड ३० लाख रुपैयाँको बिक्री छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ५५ बाट २२ करोड १ लाख रुपैयाँको खरिद भएको छ भने ३ करोड ३ लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये सबैबाट खरिद धेरै भएको छ। अब शेयर बजार तिहारको बिदा सकिएपछि खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS