IME Life New

अब स्थानीय तहका निकायहरुको वाणिज्य बैंकमा खाता खोल्न राष्ट्र बैंकको थप अनुमति नचाहिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अब स्थानीय तहअन्तर्गतका विभिन्न निकायहरुको खाता वाणिज्य बैंकहरुमा खाता खोल्न नेपाल राष्ट्र बैंकबाट थप स्वीकृति लिनु नपर्ने भएको छ।

केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशका, २०७६ (दोस्रो संशोधन, २०८१)बमोजिम अब स्थानीय तहअन्तर्गतका समिति, बोर्ड र कोषको ग समूहको राष्ट्र बैंकबाट अनुमति प्राप्त वाणिज्य बैंकहरुमा खाता सञ्चालन गर्न थप स्वीकृति लिनु नपर्ने भएको हो। यसअघि राष्ट्र बैंकको अनुमतिपछि मात्रै यस्ता खाता सञ्चालन गर्न पाइन्थ्यो।

Crest

केन्द्रीय बैंकले आज एउटा परिपत्र जारी गर्दै सरकारी कारोबार गर्न स्वीकृतिप्राप्त वाणिज्य बैंकहरुलाई यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS