IME Life New

सुन खरिदका लागि सिफारिस दिँदा शुल्क लिन नपाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकबाट सुन खरिदका लागि सिफारिस दिँदा व्यवसायीबाट शुल्क असुल्न नपाउने स्पष्ट पारेको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै सुन व्यवसायीसम्बन्धी संघ र महासंघले वाणिज्य बैंकबाट व्यवसायीहरुलाई सिफारिस दिँदा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क नपाइने व्यवस्था रहेको स्पष्ट पारेको हो।

Crest

सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ मा विद्यमान व्यवस्थाअनुसार सुन खरिद सिफारिसमा शुल्क लिन नपाइने व्यवस्था रहेको छ। उक्त व्यवस्था संघ, महासंघ र सिफारिस लिने व्यवसायीले पालना गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS