IME Life New

धितोपत्र बोर्डबाट एनएमबि बैंकले पायो रु. ३ अर्बको अग्राधिकार शेयर जारी गर्ने अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले अग्राधिकार शेयर जारी गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले आज ३ अर्ब रुपैयाँबराबरको एनएमबि अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको हो। अब एनएमबि बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर जारी गर्नेछ।

Esewa
Crest

बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत रहेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ।

एनएमबि बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS