IME Life New

एप्पल सेक्युरिटिजमाथि नेप्सेको एक्सन, ३ दिनका लागि निलम्बन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एप्पल सेक्युरिटिज (ब्रोकर नं. १०१) माथि कारबाही गरेको छ।

सीडीएससीको सिफारिसका आधारमा नेप्सेले एप्पल सेक्युरिटिजको शेयर कारोबार ३ दिनका लागि निलम्बन गर्दै कारबाही गरेको हो।

Esewa
Crest

सीडीएससीले आइतबार पत्र पठाउँदै तोकिएको समयावधिभित्रै राफसाफ तथा फर्छ्यौट कार्य नगरेकोले निलम्बन गर्न नेप्सेलाई सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS