IME Life New

नेप्सेमा तीन ३ कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा ३ कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज हाथवे इन्भेष्टमेन्ट कम्पनी, प्रभु इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको शेयर सूचिकृत भएको हो ।

हाथवे इन्भेष्टमेन्ट कम्पनीको १२ प्रतिशत बोनश शेयर वापत ३३ लाख ९७ हजार ६८० कित्ता शेयर, प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनश वापत २५ लाख ९४ हजार ६७८ दशमलव ५२ कित्ता शेयर र एशियन लाइफको ५ दशमलव १ प्रतिशत बोनश वापत १७ लाख ३३ हजार ९१६ दशमलव ५२ कित्ता शेयर सूचिकृत भएको हो ।

Crest

सूचिकृत भएको यी ३ कम्पनीको शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS