IME Life New

नेप्सेमा थपियो ४० लाख कित्ता शेयर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४० लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा तेह्रथुम पावरको हकप्रद शेयर सूचीकृत भएको छ। यो कम्पनीको ४० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ।

Crest

कम्पनीले हालै आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS