IME Life New

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशीद्वारा होली मिलन कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी निप्स कोशीले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो स्थापना कालदेखि यस कार्यक्रमलाई निरन्तरता दिएको हो। कोशी प्रदेशका बीमक कर्मचारी, नेपाल बीमा प्राधिकरणका कर्मचारी र नेपाल सर्भेयर असोसिएसन (निसा) का प्रतिनिधिहरु सहभागी भएको कार्यक्रममा निप्स कोशीका अध्यक्ष खड्ग बहादुर श्रेष्ठले होलीको बारेमा प्रष्ट पारेका थिए ।

होली मिलन कार्यक्रमको संयोजक केदार बहादुर खत्रीले सहभागीलाई स्वागत गरेका थिए । उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देसक शिव प्रसाद खनालले शुभकामना व्यक्त गरेका थिए ।

Crest

निसाका प्रतिनिधि निशित मिश्रले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सस्थाका सचिव प्रकाश पोखरेलले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS