IME Life New

नीड होल्डिङ्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नीड होल्डिङ्सले आफ्नो प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा आउँदो भदौ ५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा साँझ ५ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ। सभाले सोही आर्थिक वर्षको लेखापरीक्षणको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।

सभाले चालु आर्थिक वर्ष  २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

यसैगरी सभाले सञ्चालक समिति गठन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS