काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले साउन ६ गते मंगलबार सो तालिम सञ्चालन गर्न लागेको जनाएको छ । सो परीक्षा विहान ११ बजेबाट १२ः३० बजेसम्म सञ्चालन हुनेछ ।
बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्रै इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो ।


















