काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक जारी गर्दै एक्चुरियल एनालिष्ट पदमा कर्मचारी माग गरेको हो ।
सो पदका लागि मान्यतप्राप्त शैक्षिक संस्थाबाट न्युनतम् ६० प्रतिशत नतिजा ल्याएर स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । उमेरको हकमा ३५ वर्ष ननाधेको हुुनुपर्ने छ । इच्छुक तथा योग्यता पुगेका उम्मेद्वारले आवश्यक कागजात संकलन गरी असोज ५ गतेभित्र आवेदन दिसक्नुपर्ने छ ।


















