IME Life New

नेप्सेमा साढे ६ लाख बढी कित्ता शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज साढे ६ लाख बढी कित्ता शेयर सूचीकृत भएको छ।

नेप्सेमा कालिका पावर कम्पनीको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको ६ लाख ५३ हजार ७६४.६५ कित्ता शेयर सूचीकृत भएको छ।

Esewa
Crest

कालिका पावरले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS