IME Life New

मिडिल मोदी हाइड्रोपावरको एजीएम असार २९ गते

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले आफ्नो १३औं वार्षिक साधारण सभा असार २९ गते गर्ने भएको छ । सभा दिउँसो १ बजे कम्पनीको सभा कक्ष, सानेपा, ललितपुरमा आयोजना गरिने जनाएको छ।

सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्न आवश्यक सम्पूर्ण कार्यको अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

Crest

सभाले कम्पनीको पूँजी संरचना परिवर्तन तथा त्यसअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS