IME Life New

मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ र स्टक ब्रोकरले सीएसआरको रकम उद्धार कोषमा जम्मा गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीडीएससी, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ र स्टक ब्रोकरले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा योगदान गर्न पाउने भएका छन्।

नेपाल धितोपत्र बोर्डले एक परिपत्र जारी गर्दै ती संस्थाले सीएसआरको रकम उद्धार कोषमा जम्मा गर्न पाउने व्यवस्था गरिदिएको हो। परिपत्रमा उल्लेख भएअनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि ती संस्थाले जम्मा गर्ने रकम सीएसआर मानिनेछ।

Esewa
Crest

यसअघि यस्तो व्यवस्था रहेको थिएन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS