IME Life New

भारी अंकले बढेको बजारमा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।  आज शेयर बजार नेप्से परिसूचक ६२ दशमलव २९ अंकले बढेर २,५७१ को विन्दुमा कायम भएको छ । आज २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीमो मात्रै घटेको छ ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुटवल पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS