IME Life New

उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्षम राजीनामा बुझाएकी हुन्। यादवले ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन्। त्यसपछि उद्योगीहरुले उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए।

Esewa
Crest

यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् हुन्। ग्यास आपूर्ति गर्न नसकेकोमा उनको आलोचना हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS