IME Life New

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुन तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलवार सुनको भाउ तोलामा १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

Crest

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २३ सय ५ रुपैयाँ कायम भएको छ। मंगलवार चाँदी तोलामा २२ सय ८० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS