काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमै कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि रहँदै तोलाको २ हजार १६५ कायम भएको छ। हिजो पनि चाँदी तोलाको २ हजार १६५ रुपैयाँमै किनबेच भएको थियो।

















