काठमाडौं । हिमालयन लाइफका स्वतन्त्र सञ्चालक दिगम्बर झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले पदिय जिम्मेवारीलाई निरन्तरता दिन असमर्थ रहेको भन्दै फागुन २० गते राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई कम्पनी सञ्चालक समितिको चैत ७ गते सबेको सञ्चालक समितिको बैठकले फागुन २० गतेबाट नै लागू हुनेगरी सवीकृत गरेको हो ।
1742464366950हिमालयन लाइफका स्वतन्त्र सञ्चालक झाको राजिनामा स्वीकृत
