IME Life New

बैंक ऋण तिर्न १००% हकप्रद शेयर जारी गर्ने हिमालयन हाइड्रोपावरको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनीको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। हकप्रद शेयर जारी गर्नका लागि नियमनकारी निकाय विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति लिन आवेदन गर्ने निर्णय पनि कम्पनीले गरेको छ।

Esewa
Crest

लगानीकर्तालाई मुनाफा वितरण गर्न कर्जा घटाउनुपर्ने अवस्था रहेकोले बैंक कर्जा चुक्ता गर्ने प्रयोजनका लागि हकप्रद शेयर जारी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS