IME Life New

यी हुन् आज टप टेन कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ को विन्दुमा बन्द भएको छ।
यो दिन बजारमा ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार साहास ऊर्जाको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी
साहास ऊर्जाः ३५ करोड ५८ लाख रुपैयाँ
राधी विद्युतः ३२ करोड ३२ लाख रुपैयाँ
एनआरएनः २६ करोड ७६ लाख रुपैयाँ
शिवम् सिमेन्ट: १६ करोड ५ लाख रुपैयाँ
सिनर्जी पावरः ९५करोड ३० लाख रुपैयाँ
इस्र्टन हाइड्रोपावरः९४करोड ८१ लाख रुपैयाँ
दरमखोला हाइड्रोः ८५करोड २५ लाख रुपैयाँ
माउन्टेन इनर्जीः ६८ करोड ६५ लाख रुपैयाँ
हिमालयनः५४ करोड ७८ लाख रुपैयाँ
पिपुल्स पावरः ५० करोड ७१ लाख रुपैयाँ

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS