IME Life New

स्वास्थ्य बीमाः शोधभर्ना रकमको ३५% औषधि खरिदमा र ३०% औजार उपकरणमा खर्च गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई शोधभर्ना रकमको व्यवस्थानमा नयाँ निर्देशन दिएको छ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाका नाममा परिपत्र जारी गर्दै शोधभर्ना रकमको व्यवस्थानका लागि निर्देशन जारी गरेको हो।

Esewa
Crest

बीमितलाई सेवा उपलब्ध गराएबापत बीमा बोर्डबाट शोधभर्ना पाएको रकमको ३५ प्रतिशत औषधि खरिदमा र ३० प्रतिशत औजार उपकरणमा खर्च गर्न परिपत्रमार्फत सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिइएको छ। अब सोहीबमोजिम गर्न गराउन पनि बोर्डले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS