IME Life New

गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त, मन्त्रिपरिषदको अरु निर्णय के-के ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए।

Esewa
Crest

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषदको बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गरेको छ।

त्यस्तै गेटा अस्पताल कैलालीलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्न सरकारले स्वीकृति प्रदान गरेको छ। सरकारले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३, स्वीकृत गरेको प्रवक्ता पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS