IME Life New

आज पनि सुन चाँदीको भाउमा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले घटेको हो। यससँगै प्रतितोला सुन २ लाख ६९ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ८० रुपैयाँले घटेर ३ हजार ५२०रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS