काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ स्थिर रहेको छ । यससँगै २ हजार १६५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।

















