IME Life New

हालसम्मको उच्च स्तरबाट तल आयो सुनको भाउ, बढ्यो चाँदीको मूल्य

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ।

Crest

गत शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ। यो नेपाली बजारमा हालसम्मकै उच्च हो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर २ हजार ३३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले बढेर चाँदी २ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS