IME Life New
GBIME

रु. २ हजारले महँगियो सुन, कति हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको छ।

Crest

हिजो मंगलबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ८५३ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS