IME Life New

रु. २ हजारले महँगियो सुन, कति हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको छ।

Esewa
Crest

हिजो मंगलबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ८५३ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS