IME Life New

आज पनि सुनचाँदीको भाउले बनायो नयाँ कीर्तिमान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ३ रुपैयाँ बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३५ हजार ४ रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

हिजो सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

Crest

आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलामा २ हजार ९ सय ६० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS