IME Life New

आज पनि सुनचाँदीको भाउले बनायो नयाँ कीर्तिमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ३ रुपैयाँ बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३५ हजार ४ रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

हिजो सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलामा २ हजार ९ सय ६० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS