IME Life New

तोलामै ६ हजार ९ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलाको २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३१ सय ३५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३२ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS