IME Life New

आज सुन चाँदीको भाउमा उच्च वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला सुन ३ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४७ सय ७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ६ सय २५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS