IME Life New

आज बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो।

योसँगै आज प्रतितोला सुन २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

यता, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेको हो । योसँगै आज चाँदी तोलामा ४ हजार ४१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS