IME Life New

आज पनि घट्यो सुन चाँदीको मूल्य

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

Crest

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २३ सय १० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी २३ सय १५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS