IME Life New

आज सुन चाँदीको भाउमा भारी गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँले घटेको हो।

योसँगै आज प्रतितोला सुन २ लाख ८५ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

यता, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५५ रुपैयाँले घटेको हो । योसँगै आज चाँदी तोलामा ४ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS