IME Life New

कक्षा १२ को परिक्षा बैशाख २१ गतेदेखि गर्ने परिक्षा बोर्डको निर्णय

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।  शिक्षक आन्दोलनका कारण अन्याैलमय बनेको कक्षा १२ को राष्ट्रिय स्तरिय परिक्षा बैशाख २१ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परिक्षा बोर्डको मंगलबार साँझ बसेको बैठकले  कक्षा १२ को परिक्षाको पूर्वनिर्धाति मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS