IME Life New

बैंकिङ्ग प्रणालीमा एकै दिन १४ अर्बले घट्यो निक्षेप, सिडी कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन १४ अर्ब रुपैयाँले निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सोमबारसम्म ७४ खर्ब ८९ अर्ब रहेको निक्षेप मंगलबारसम्म ७४ खर्ब ७५ अर्ब पुगेको हो ।

त्यस्तै सोमबारसम्म कर्जा प्रवाह ५६ खर्ब ३४ अर्ब रहेकोमा मंगलबार ५६ खर्ब ३५ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह १ अर्बले वृद्धि भएको छ ।

Crest

मंगलबारसम्म वाणिज्य बैंकमा निक्षेप ६७ खर्ब १७ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ५० खर्ब १२ अर्ब कर्जा प्रवाह भएको छ ।

सिडी रेशियो बढ्दै ७४.५३ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत छ। अघिल्लो दिन सिडी रेशियो ७४.३८ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS