काठमाडौं । नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत भएको छ । नेप्समो कम्पनीको शेयर आज जेठ ११ गते सूचिकृत भएको हो । कम्पनीको २६ दशलमव ९८४१२६९८ प्रतिशत बराबरको १ करोड ६ लाख २५ हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो । अब सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत

















